
मोरङ, असार ३० गते ।
मोरङको बेलबारी नगरपालिका ८ स्थितमा जंगली हात्तीको आक्रमणबाट ४५ बर्षीया अमिना राजबंशीको मृत्यु भएको छ । असार २९ गते ३ बजेको
समयमा बेलबारी ८ स्थित घर नजिकै रहेको खेतमा पैनीबाट पानी लगाउन गएकि राजबंशीलाई अकास्मात जंगलबाट निस्केको हात्तीले आक्रमण गर्दा घाईते भएकी उनको उपचारकोको क्रममा न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको थियो ।