
मोरङ, असार १४ गते ।
मोरङको विराटनगर महानरपालिका १८ स्थित करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । असार १४ गते बिहानको राती साढे १ बजे बिवाहमा डिजे बजाई नाच्ने क्रममा अचानक डिजेकोको तारबाट करेन्ट लागि घाईते भएका सोहि स्थानका बिजय यादवको १७ बर्षीय छोरा अमित यादवलाई उपचारको लागि कोशी अस्पताल विराटनगर पुर्याउन साथ मृत्यु भएको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।