नेपाल गुणस्तर तथा नापतोल कार्यालयले ११ महिनामा १ करोड ११ लाख राजश्व संकलन

विराटनगर । नेपाल गुणस्तर तथा नापतोल कार्यालय विराटनगरले ११ महिनामा विभिन्न शिर्षकवाट १ करोड ११ लाख २१ हजार ९ सय ९९ रुपैयाँ संकलन गर्न सफल भएको छ । उतm कार्यालयले कलक अनुगमन ७० वटा पसल फर्ममा अनुगमन गरेको छ । संयुतm अनुगमन ११ महिनामा १८५ वटा फर्म पसल ,व्यापारीको नापतोल यन्त्रको अनुगमन गरेको थियो । नापतोल कार्यालयले हालसम्म १९७ वटा व्यापारीको पेट्रोल पम्पहरुको नोजल अनुगमन गरेको थियो । व्यापारीले आफनो पसल उधोग कलकारखानावाट कम तोलको सरसामान विक्री गर्दै आएका २ हजार ६६३ जना व्यापारीलाई ११ महिना भित्र कारवाही कुरा कार्यालय प्रमुख शम्भु कुमार झा ले वताउनु भयो । गरेको छ । हालसम्म २७७ वटा भेहिकल टेंक जाँच गरेको छ ।