केपी ओली र सीके राउतबिच भेटवार्ता

 

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र जनमत पार्टीका अध्यक्ष डा सीके राउतबिच भेटवार्ता भएको छ ।

बिहीबार साँझ भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ७ गुण्डुमा दुई नेताहरूबिच भेटवार्ता भएको हो । के विषयमा भेटवार्ता भयो भन्नेबारे खुलेको छैन ।