विराटनगर । विराटनगर १२ वखरी मङगलवारे हाट वस्ने वर्ष ६० को मानसिक सन्तुलन ठिक नभएको गणेश कामत यही चैत्र १० गते सोमवारको दिन शुक्रवारेहाटवाट हराएकोले देख्नुहुने मानुभवले ९८१६३९३७३१ नम्वरमा जानकारी गरादिनु वा नजिकको प्रहरी चौकीमा जानकारी गराइ दिनहुन हार्दीक अनुरोध गरिन्छ ।




