आर्थिक वर्ष २०८२/८३ कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरामा १६६ ले दिए राजनिामा ,११२ भए अवकास

अविशेख शर्मा
विराटनगर । आर्थिक वर्ष २०८२/८३ मा विभिन्न दर्जाका गरी २७८ जना जना प्रहरी कर्मचारीले सेवा छाडेका छन्। उपलब्ध विवरणअनुसार अनिवार्य अवकाश र राजीनामामार्फत उनीहरूले प्रहरी सेवाबाट अवकाश पाएका हुन्।

कोशी प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार यस अवधिमा ११२ जना प्रहरी कर्मचारी अनिवार्य अवकाशमा परेका छन् भने १६६ जनाले राजीनामा दिएका छन्।

अनिवार्य अवकाशतर्फ प्रहरी नायब उपरीक्षक (प्रनाउ) १ जना, प्रहरी निरीक्षक (प्रनि) १३ जना, प्रहरी वरिष्ठ नायब निरीक्षक (प्रवनि) ५ जना, प्रहरी नायब निरीक्षक (प्रनानि) ८१ जना, प्रहरी सहायक निरीक्षक (प्रसनि) ८ जना र प्रहरी कार्यालय सहयोगी (प्रकास) ४ जना रहेका छन्।

त्यस्तै, राजीनामा दिनेमा प्रहरी वरिष्ठ नायब निरीक्षक ४ जना, प्रहरी नायब निरीक्षक ८ जना, प्रहरी सहायक निरीक्षक २२ जना, प्रहरी वरिष्ठ हवल्दार २९ जना, प्रहरी हवल्दार ६९ जना, प्रहरी सहायक हवल्दार ६ जना, प्रहरी जवान २५ जना र प्रहरी कार्यालय सहयोगी ४ जना रहेका छन्।

तथ्यांकअनुसार सबैभन्दा धेरै प्रहरी नायब निरीक्षक अनिवार्य अवकाशमा परेका छन् भने राजीनामा दिनेमा प्रहरी हवल्दारको संख्या सबैभन्दा बढी रहेको छ।

प्रहरी संगठनमा लामो समय सेवा गरेका कर्मचारीहरूको अवकाशसँगै नयाँ जनशक्ति व्यवस्थापन, अनुभव हस्तान्तरण तथा संगठनको कार्यक्षमता कायम राख्ने विषय महत्वपूर्ण हुने देखिएको छ।२८१ प्रहरी कर्मचारी अवकाशमा

विराटनगर । आर्थिक वर्ष २०८२/८३ मा विभिन्न दर्जाका गरी २८१ जना प्रहरी कर्मचारीले सेवा छाडेका छन्। उपलब्ध विवरणअनुसार अनिवार्य अवकाश र राजीनामामार्फत उनीहरूले प्रहरी सेवाबाट अवकाश पाएका हुन्।

तथ्यांकअनुसार यस अवधिमा ,११२ जना प्रहरी कर्मचारी अनिवार्य अवकाशमा परेका छन् भने १६६ जनाले राजीनामा दिएका छन्।

अनिवार्य अवकाशतर्फ प्रहरी नायब उपरीक्षक (प्रनाउ) १ जना, प्रहरी निरीक्षक (प्रनि) १३ जना, प्रहरी वरिष्ठ नायब निरीक्षक (प्रवनि) ५ जना, प्रहरी नायब निरीक्षक (प्रनानि) ८१ जना, प्रहरी सहायक निरीक्षक (प्रसनि) ८ जना र प्रहरी कार्यालय सहयोगी (प्रकास) ४ जना रहेका छन्।

त्यस्तै, राजीनामा दिनेमा प्रहरी वरिष्ठ नायब निरीक्षक ४ जना, प्रहरी नायब निरीक्षक ८ जना, प्रहरी सहायक निरीक्षक २२ जना, प्रहरी वरिष्ठ हवल्दार २९ जना, प्रहरी हवल्दार ६९ जना, प्रहरी सहायक हवल्दार ६ जना, प्रहरी जवान २५ जना र प्रहरी कार्यालय सहयोगी ४ जना रहेका छन्।

तथ्यांकअनुसार सबैभन्दा धेरै प्रहरी नायब निरीक्षक अनिवार्य अवकाशमा परेका छन् भने राजीनामा दिनेमा प्रहरी हवल्दारको संख्या सबैभन्दा बढी रहेको छ।

प्रहरी संगठनमा लामो समय सेवा गरेका कर्मचारीहरूको अवकाशसँगै नयाँ जनशक्ति व्यवस्थापन, अनुभव हस्तान्तरण तथा संगठनको कार्यक्षमता कायम राख्ने विषय महत्वपूर्ण हुने देखिएको छ।