
विराटनगर । विराटनगरमहानगरपालिकाले आर्थीक वर्ष २०८१ –०८२ सालको अषाढ मसान्त सम्ममा १९ वटा वडाहरुले ६२ करोड ८५ लाख ४९ हजार राजश्व संकलन गर्न सफल भएको छ ।
वडा नंम्वर १ ले १ करोड ४७ लाख ७९ हजार ७ सय ६० रुपैयाँ राजश्व संकलन गरेको छ । त्यसैगरी वडा नंम्वर २ ले ४ करोड ९६ लाख ६ सय ७२ रुपैयाा, वडा नम्वर ३ ले एक वर्षमा ४ करोड ४३ लाख ७५ हजार ४ सय ८८ रुपैयाँ , वडा नंम्वर ४ ले ४ करोड ८७ लाख ४९ हजार ७ सय ३८ रुपैयाँ ,वडा नम्वर ५ ले ३ करोड १९ लाख ८ हजार ९ सय ३ रुपैयाँ , वडा नम्वर ६ ले एक वर्षमा ३ करोड ४ लाख १६ हजार ४ सय ५ रुपैयाँ राजश्व संकलन गर्न सफल भएको छ ।
त्यसैगरी वडा नम्वर ७ ले ६ करोड ६७ लाख ९७ हजार १ सय ३७ रुपैयाँ ,वडा नम्वर ८ ले २ करोड २३ लाख ७४ हजार २ सय २९ रुपैयाँ, वडा नम्वर ९ ले ६ करोड ५७ लाख ६१ हजार १ सय ३८ रुपैयाँ , वडा नम्वर १० ले ४ करोड ४७ लाख ५१ हजार ६ सय ९० रुपैयाँ , वडा नम्वर ११ ले ३ करोड २४ लाख १३ हजार २ सय १३ रुपैयाँ, वडा नम्वर १२ ले एक वर्षमा १ करोड ७८ लाख ६० हजार १ सय ७८ रुपैयाँ ,वडा नम्वर १३ ले १ करोड १५ लाख ३१ हजार ५ सय ३५ रुपैयाँ ,वडा नम्वर १४ ले ९४ लाख ३१ हजार ८ सय १० रुपैयाँ, वडा नम्वर १५ ले ७८ लाख ४२ हजार २ सय ९७ रुपैयाँ,वडा नम्वर १६ ले ४० लाख ६४ हजार ८४ रुपैयाँ ,वडा नम्वर १७ ले १९ लाख ८९ हजार ४ सय ९५ रपैयाँ , वडा नम्वर १८ ले ४२ लाख ८८ हजार ७ सय ९९ रुपैयाँ र वडा नम्वर १९ ले ७३ लाख १९ हजार ७ सय ५० रुपैयाँ रुाजश्व एक वर्षमा संकलन गर्न सफल भएको छ ।
त्यसैगर िविराटनगरमहानगरपालिकाले आफैले एक वर्षमा ११ करोड २२ ९३ हजार ५ सय ७६ रुपैयाँ राजश्व संकलन गर्न सफल भएको छ । यसरी वर्षभरीमा लगभग ६२ करोड ९७ लाख ४९ हजार ९ सय ६ रुपैयाँ संकलन गर्न सफल भएको छ ।